जीतपुरसिमरा २१ अपडेट : एमाले अघिअघि, राप्रपा पछिपछि

ए वान डेस्क
१ जेष्ठ २०७९, आईतवार १४:१४

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिकामा भएको मतदानको अहिले मतगणना भईरहेको छ । वडा नम्बर २ स्थित ने.रा.मा.वि सिमरामा भएको मतगणनाको मतपरिणाम अनुसार वडा नम्बर २१ को अवस्था यस्तो छ :

नेकपा एमाले सुभाष श्रेष्ठ : २९९
राप्रपा मुन्निकाजि मगर : २०६
नेकपा माओवादी केन्द्र कृष्ण शाही ठकुरी : ५४
नेपाली काग्रेस राजकुमार मानन्धर : २५

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*