जीतपुरसिमरा : फराकिलो मतान्तरले साझा गठबन्धन अगाडी
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिकामा भएको मतदानको मतगणना अहिले भईरहको छ । वडा नम्बर २ स्थित ने.रा.मा.वि. सिमरामा जारी मतगणना अनुसार मेयर र उप–मेयर पदको मतपरिणाम यस्तो छ :
मेयर
साझा गठबन्धन राजन पौडेल : ४०२१
नेकपा एमाले सरस्वती देवी चौधरी : ३३६१
राप्रपा माधव त्रिपाठी : ५७१
उप–मेयर
साझा गठबन्धन मेघा शाही : ३७८९
नेकपा एमाले भोला अधिकारी : ३५९५
राप्रपा सुस्मा मिश्र : ६९२















