शान्ति समाज बाराद्धारा पथलैयाको बृद्धाश्रममा सहयोग

ए वान डेस्क
१९ जेष्ठ २०७९, बिहीबार १६:५०

ए वान डेस्क /

मानव अधिकार तथा शान्ति समाज बाराले पथलैयाको बृद्धाश्रममा खाद्यान्न सहयोग गरेको छ । २७ औ स्थापना दिवस को अवसर शान्ति समाज बाराले आज बृद्धाश्रममा खाद्यान्न सहयोग गरेको हो ।

एक कार्यक्रमकाबिच बृद्धाश्रममा चामल, दाल, आलू ,मसला खाने तेल चाउचाउ बिस्कुट फ्रूटी, ग्लूकोज आदी सहयोग गरिएको समाजका सचिव लक्ष्मण साहले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*