मजदुर युनियन हुलासको अध्यक्षमा पुनः गिरि चयन

ए वान डेस्क
४ असार २०७९, शनिबार १९:०७

ए वान डेस्क /

अखिल नेपाल मजदुर संघ आधिकारिक टे«ड युनियन हुलास स्टिलको अध्यक्षमा पुनः प्रदिप गिरि चयन हुनुभएको छ । आज भएको टे«ड युनियनको आठौ अधिवेशनले पुनः गिरिकै अध्यक्षतामा १६ सदस्य नया कार्यसमिति चयन गरेको हो ।

नव गठित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा दुर्गा ब. ढकाल, उपाध्यक्षमा युबराज खनाल, सचिब ओम प्रकाश प्रसाद, सह सविचमा रामकिशोर झा, कोषाध्यक्षमा मीन ब. चौधरि चयन हुनुभएको छ ।

यसैगरी सदस्यमा ठुलोभाइ कार्कि, राजकुमार चौधरि, नयन ब. खत्री, राजु अधिकारी, लक्ष्मी चौधरि, रुद्र ओस्ति, जित ब श्रेष्ठ, प्रशान्त बराल, बिमला श्रेष्ठ र सुनिता श्रेष्ठ चयन हुनुभएको अध्यक्ष गिरिले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*