जीतपुरसिमरा : यस्तो बन्यो उद्योग वाणिज्य संघको निर्वाचनमा ओम प्रकाश गुप्ताको प्यानल

ए वान डेस्क
६ असार २०७९, सोमबार १६:१९

ए वान डेस्क /

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको निर्वाचनका लागी ओम प्रकाश गुप्ताको समुहले आफ्नो प्यानल घोषणा गरेको छ । नया कार्यसमिति चयन गर्नका लागी हुन लागेको निर्वाचनमा गुप्ता समुहले आफ्नो प्यानल घोषणा गरेको हो । बरिष्ठ उपाध्यक्ष पदको उम्मेदवार रहेका गुप्ताको प्यानलमा अनुभवी व्यवसायीहरु समेटिएका छन् ।

नया कार्यसमिति चयन गर्न संघको निर्वाचन यही असार ११ गते हुदैछ ।

गुप्ताको प्यानलमा को को छन् ? हेर्नुस् नामावली ।

बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार : ओम प्रकाश गुप्ता
वाणिज्यतर्फ उपाध्यक्ष पदका उम्मेदवार : अर्जुन लम्साल
उद्योगतर्फ उपाध्यक्ष पदका उम्मेदवार : विजय कुमार साह (संतोष जी)
महासचिव पदका उम्मेदवार : प्रकाश गिरि
कोषाध्यक्ष पदका उम्मेदवार : रामबाबु कलवार
वाणिज्यतर्फ सचिव पदका उम्मेदवार : गिता शर्मा
उद्योगतर्फ सदस्य पदका उम्मेदवार : राजेश कुमार प्रसाद साह
उद्योगतर्फ सदस्य पदका उम्मेदवार : लक्ष्मण साह
उद्योगतर्फ सदस्य पदका उम्मेदवार : राकेश कुमार गुप्ता
वाणिज्यतर्फ सदस्य पदका उम्मेदवार : अमृत बस्याल
वाणिज्यतर्फ सदस्य पदका उम्मेदवार : आशा कुमारी दाहाल
वाणिज्यतर्फ सदस्य पदका उम्मेदवार : गंगाधर ढकाल
वाणिज्यतर्फ सदस्य पदका उम्मेदवार : कृष्ण सिग्देल
वाणिज्यतर्फ सदस्य पदका उम्मेदवार : रिता कडेल
वाणिज्यतर्फ सदस्य पदका उम्मेदवार : तसवर हुसेन
वाणिज्यतर्फ सदस्य पदका उम्मेदवार : संतोष कुशुवाहा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*