को हुन ओम प्रकाश गुप्ता प्यानलबाट उद्योग सदस्यमा उम्मेदवारी दिने लक्ष्मण साह ?

ए वान डेस्क
९ असार २०७९, बिहीबार १८:३२

जीतपुरसिमराका एक चर्चीत युवा व्यवसायी हुनः लक्ष्मण साह । युवाहरुमा पनि क्रियाशील युवा व्यवसायी साहको ईलेकट्रोनिक्स ब्यापारबाट यस क्षेत्रमा स्थापीत हुनुहयो । सायद लक्ष्मण साहलाई यस क्षेत्रमा नचिन्ने कोही नि छैनन् होला ।

असार ११ गते हुने उवासंघको निर्वाचनमा सदस्य पदको उमेद्वार बन्नुभएको छ । ओम प्रकाश गुप्ता प्यानलवाट सदस्य पदको उमेद्वार बन्नुभएका साह सफल युवा व्यवसायी हुनुहुन्छ । सबै क्षेत्रमा फरर्वाड साह शान्ति समाज बारादेखि बिभिन्न संघ संस्थामा आबद्ध हुनुहुन्छ । उहँले उवासंघमा आफ्नो उमेद्वारी युवालाई व्यवसायमा कसरी आकर्षित गर्ने, विना दर्ता हुने व्यापारलाई प्रतिबन्ध लगाउने, व्यापारिक संस्थामा राजनितिक हस्तक्षप बन्द गर्ने जस्ता उद्धेश्यले रहेको बताउनुभयो ।

विभिन्न सामाजिक संघ संस्थामा रहेर लामो समयदेखी काम गरेकाले र व्यवासायिक हकहितकालागि कार्य गरेकाले पनि अग्रजको सल्लाह र साथिहरुको सहयोगले उमेद्वार बनेकाले पनि सबै व्यवसायी मतदाताहरुको सहयोगले विजयी हुने विश्वास व्यक्त गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*