वाणिज्य सदस्यका उम्मेदवार अमृत बस्याल : को हुन ?

ए वान डेस्क
९ असार २०७९, बिहीबार १८:४९

व्यवसायीहरुको साझा संस्था उद्योग बाणिज्य संघको निर्वाचनको मिति नजिकिदै गर्दा संघको नयँ नेतृत्वका लागि विभिन्न व्यवसायीहरुले आफ्नो प्रचारप्रचारलाई तिव्र पारेका छन् ।

तीनै व्यवसायी मध्येका एक हुनः जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ सिमराका अमृत बस्याल । सिमरामा मोटरसाईकलको सर्भिस सेन्टर र मोटर पार्टसको व्यवसाय गर्दै आउनुभएका बस्याल उद्योग बाणिज्य संघको निर्वाचनमा सदस्य पदमा उमेद्वारी दिनुभएको छ ।

बर्षौदेखि यस क्षेत्रमा संलग्न बस्याल उद्योग बाणिज्य संघलाई व्यवसायीक हकहित, दक्षता, अभिवृद्धि, स्वच्छ तथा व्यवहारिक प्रणालीको स्थापितसगै उद्योग व्यवसायीहरुका विचमा सुमधुर सम्वन्ध कायमसगै स्वच्छ प्रतिस्पर्धाका लागि आफुले उद्योग वाणिज्य संघको सदस्यमा उमेद्धवारी दिएको बताउनुभयो ।

युवा सफल व्यवसायीका रुपमा स्थापित बस्याल निकै मिलनसार हुनुहुन्छ । त्यससंगै उहा विभिन्न संघसंस्थाको कार्यसमितिमा रहेर काम गरिसक्नुभएको छ । व्यवसायीहरुको हकहितकालागि निर्वाचनमा गएकाले विजयी बनाउने वश्वास व्यक्त गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*