संतोष कुशुवाहा : मेहता हार्डवयरदेखि वाणिज्य सदस्य उम्मेदवारसम्म
विगत एक दशकदेखि व्यवसायमा रहनुभएका संतोष कुशुवाहा अहिले चुनावी मैदानमा हुनुहुन्छ । संतोष मेहता हार्डवयर एण्ड सप्लार्यस विश्व सप्लासर्यका सञ्चालक हुनुहुन्छ ।
त्यसका साथै अन्य बिभिन्न क्षेत्रमा समेत आवद्ध संतोष असार ११ गते हुने उवासंघको निर्वाचनमा सदस्यमा उमेद्धार बन्नुभएको छ । व्यवासयिक हकहितकालागि काम गर्न आफू उमेद्वार भएको कुशुवाहाको भनाई छ ।
उद्योग वाणिज्य संघमा युवाहरुको प्रतिनिधित्वका रुपमा सदस्य बन्न चाहेको र व्यवसायीहरुको मतले जित्ने विश्वास रहेको उहाको भनाई छ ।















