जीतपुरसिमरा : दरबन्दी मिलानको स्वैच्छिक आवेदन पेश गर्न सुचना

ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिकाले नगरभित्र रहेका सामुदायिक बिद्यायलाई दरबन्दी मिलानको लागी स्वैच्छिक आवेदन पेश गर्न सुचना जारी गरेको छ । आज एक सुचना जारी गर्दै उपमहानगरपालिकाले सामुदायिक बिद्यालयको मा.बि, नि.मा.बि र प्रा.बि तहका शिक्षकहरुलाई दरबन्दी मिलानको लागी स्वैच्छिक आवेदन पेश गर्न भनेको हो ।
यस्तो छ उपमहानगरपालिकाको सुचना