एसन बने जीतपुरसिमराकै पहिलो पाईलट

ए वान डेस्क
८ भाद्र २०८०, शुक्रबार १९:४४

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ नरबस्ती निवासी एसन खड्का जीतपुरसिमराकै पहिलो पाईलट बनेका छन ।

खड्का पाईलट अध्ययनको लागी विदेश गएका थिए । स्वदेशमा पाइलट पढ्ने अवसर नभएपछि उनी विदेशिएका थिए ।

उनले २०२१ अप्रिल १८ देखि पाईटको अध्ययन शुरु गरेका थिए । जुलाई ८ मा अध्ययन सकेर पहिलो पटक अगस्ट ०८ मा आर.पि.सि ८५९६ नम्बरको हवाईजाहाजको उडान भरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*