चैत्र २ देखि जीतपुरसिमराले कक्षा ८ को परिक्षा लिने, यस्तो छ परिक्षा तालिका

ए वान डेस्क
२२ माघ २०८०, सोमबार १७:४१

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिकाले चैत्र २ गतेदेखि कक्षा ८ को बार्षिक परिक्षा लिने भएको छ । आज एउटा सुचना जारी गर्दै उपमहानगरपालिकाले आधारभुत तह कक्षा ८ को परिक्षाको मिति तय गरेको हो ।

माघ २२ गते बसेको आधारभुत तह कक्षा ८ को बार्षिक परिक्षा सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले चैत्र ९ गतेसम्म परिक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

शैक्षिक सुधार अभियानमा लागेको उपमहानगरपालिकाले गतबर्ष देखि आफैले कक्षा ८ को परिक्षा लिदै आएको छ ।

यस्तो छ परिक्षा तालिका

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*