नेपाल कुस्ती संघ बारा गठन, गिरि भए अध्यक्ष

ए वान डेस्क
२३ माघ २०८०, मंगलवार १७:०३

ए वान डेस्क /

नेपाल कुस्ती संघ बारा गठन भएको छ । बाराको सदरमुकाम कलैयामा आयोजित एक भेलाले राजकुमार गिरिको अध्यक्षतामा कुस्ती संघ गठन गरेको हो ।

संघको सचिवमा दिपक यादव र कोषाध्यक्षमा बुनिलाल राउत अहिर चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा ब्रहमदेव कुशवाहा, बादल यादव, रोशन रौनियार र रंजिता लामा चयन हुनुभएको छ ।

उद्योग वाणिज्य संघ कलैयाको सभाहलमा भएको भेलाको समाजसेवी तथा य्ुवा नेता मुकेश शाहले उद्घाटन गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*