भारतसँग ४-० ले पराजित हुँदै यू-१९ महिला साफबाट बाहिरियो नेपाल

ए वान डेस्क
२३ माघ २०८०, मंगलवार १७:३१

भारतसँग पराजित हुँदै नेपाल बंगलादेशमा जारी साफ यू-१९ महिला च्याम्पियनशिपबाट बाहिरिएको छ ।

अन्तिम खेलमा भारतसँग ४-० गोलले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

पहिलो खेलमा बंगलादेशसँग ३-१ ले पराजित भएको नेपालले दोस्रो खेलमा भूटानलाई १-० ले हराएको थियो । नेपालसँगै भूटान बाहिरिँदा बंगलादेश र भारत फाइनल पुगेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*