माघ २८ गते सार्वजनिक विदा दिने निजगढ नगरपालिकाको निर्णय

ए वान डेस्क
२६ माघ २०८०, शुक्रबार १५:४७

ए वान डेस्क /

बाराको निजगढ नगरपालिकाले माघ २८ गते ल्होछार पर्व विदा दिने निर्णय गरेको छ ।

नगरपालिकाको आज बसेको कार्यपालिका बैठकले तामाङ समुदायको महान सांस्कृतिक पर्व २८६० औं डुग सोनाम ल्होछारको अवसरमा माघ २८ गते पर्व विदा दिने निर्णय गरेको हो ।

विदाको दिन निजगढ नगरपालिका क्षेत्र भित्रका सम्पूर्ण कार्यालयहरु र शैक्षिक संस्थाहरु बन्द रहने प्रमुख प्रशासकीय अधिकृत अजय बतौंलाले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*