जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको राधाकृष्ण मध्यवर्ति सामुदायिक वन उपभोक्ता समुहको अध्यक्ष मा पुन: सत्य बाहादुर श्रेष्ठ चयन हुनुभएको छ ।
आज भएको समुहको १६औ साधारणसभा तथा छैठौ अधिवेशनले श्रेष्ठ को अध्यक्ष तामा १३ सदस्य नया कार्यसमिति चयन गरेको हो ।
