एकैसाथ ५१९ जना इन्सपेक्टरहरूको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

ए वान डेस्क
२७ बैशाख २०८१, बिहीबार ०९:३०

नेपाल प्रहरीले एकैपटक ५१९ प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूको सरुवा गरेको छ।

प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले बुधबार ५१९ जना इन्सपेक्टरहरूलाई सरुवा गर्ने निर्णय गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सरुवा भएका इन्सपेक्टरहरूमध्ये केही काजमा छन् भने जेठ महिनाबाट सबैले तलब र सेवा सुविधा खटिएकै ठाउँबाट पाउनेछन्।

हेर्नुहोस् सूची:-

519 police

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*