अत्याधिक गर्मिका कारण नगरका सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन दुई दिनका लागी स्थगित

ए वान डेस्क
३० जेष्ठ २०८१, बुधबार १६:१०

जीतपुरसिमरा उपमहानगरपालिकाले अत्याधिक गर्मिका कारण नगरका सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन दुई दिनका लागी स्थगित गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*