बक्र ईदको अवसरमा सोमबार सार्वजनिक बिदा

ए वान डेस्क
१ असार २०८१, शुक्रबार १७:४३

सरकारले सोमबार (असार ३) मा सार्वजनिक बिदा दिएको छ ।

इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल–अजहा)का अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*