युवा नेता रिजाल भलिबल संघको केन्द्रीय सदस्यमा मनोनित

ए वान डेस्क
११ माघ २०८१, शुक्रबार ०८:४९

युवा व्यवसायी एवं समाजसेवि गणेश रिजाल नेपाल भलिबल संघको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । एकिकृत समाजवादिका युवा नेता रिजाललाई संघले केन्द्रीय कमिटी सदस्यमा नियुक्त गरेको ।

रिजालले बुधबार संघको केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा पद तथा गोपनीयताको शपथ लिँदै प्रमाणपत्र ग्रहण गर्नुभएको थियो । रिजाल समाजवादि युवा संघ नेपालका सचिवालय सदस्य तथा मधेश प्रदेशका सचिव हुन । बारा जिल्ला निवासि रिजाल समाजिक कार्यमा समेत सकृय छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*