प्रधानमन्त्री ओलीलाई कालो झन्डा देखाउने २ जना पक्राउ

ए वान डेस्क
४ असार २०७६, बुधबार १५:३७

प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

कलंकीमा नमुना मालपोत कार्यालयको उद्घाटन गर्न जाने क्रममा प्रधानमन्त्री ओलीलाई कालो झन्डा देखाइएको थियो। २ जना पक्राउ परे पनि उनीहरुको नाम नखुलाइएको महानगरीय प्रहरी वृत कालिमाटीका डिएसपी देवेन्द्रबहादुर पालले जानकारी दिए। – एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*