पहिरोले झार्‍यो एस्क्याभेटर

ए वान डेस्क
८ असार २०७६, आईतवार १४:५९

संखुवासभा- पहिरोले खाँदबारी किमाथांका सडकअन्तर्गत नुम हेदांना खण्डमा पहिरोले एस्क्याभेटर झारेको छ ।

सडक अवरुद्ध हुँदा स्थानीय भोटखोला र हेदांना बासिन्दालाई आवतजावतमा समस्या भएको छ ।

तस्वीर : सुजन बज्राचार्य/रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*