सिमरामा काग्रेसको शुभकामना आदन–प्रदान : हेर्नुहोस् १९ वटा फोटो

ए वान डेस्क
२६ आश्विन २०७६, आईतवार १८:५६

ए वान डेस्क /

बाराको सिमरामा नेपाली काग्रेस जीतपुरसिमरा उप–महानगर कमिटिले आज शुभकामना आदन–प्रदान कार्यक्रमको आयोजना गरेको छ । नेपालीहरुको महान पर्व बडादशै, शुभ दिपावली र छठ पर्वको अवसरमा काग्रेस नगर कमिटिले शुभकामना आदन–प्रदान कार्यक्रमको आयोजना गरेको हो ।

नगर सभापति श्यामबाबु गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सभापति जयचन्द्र चौरसिया प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा बिभिन्न राजनितिक दलका प्रमुख एवं प्रतिनिधिको उपस्थिति रहेको थियो ।

१९ वटा फोटोमा हेर्नुहोस् काग्रेसको कार्यक्रम ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*