सिमरामा आज सिद्धार्थ बैंक खुल्ने, अरु कहा खुल्छ ? (हेर्नुहोस् नामावली)

लकडाउनलाई दृष्टिगत गर्दै सिद्धार्थ बैंकले बुधवार आज ४९ शाखा खुल्ला गर्ने भएको छ । बिभिन्न ठाउका उक्त शाखाहरुलाई ११ बजेदेखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो ।
कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले सातैवटा प्रदेशमा हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।
जसमध्य सिमरा शाखापनि आज खुल्ने बैंकका म्यानेजर कृष्ण गौतमले जानकारी दिनुभयो ।
यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरुः