अमलेखगञ्ज रमाईलो मेलामा आज र्यापर एस.टि म्यान आउने

ए वान डेस्क
२३ फाल्गुन २०७७, आईतवार ११:०९

ए वान डेस्क /

बाराको अमलेखगञ्जमा जारी अमलेखगञ्ज रमाईलो मेला २०७७ मा आज चर्चित र्यापर एस.टि म्यान आउने भएका छन् । द लिड ईन्टरटेनमेन्ट एण्ड एडभरटाईजिङ विरगञ्जको आयोजनामा शुरु भएको रमाईलो मेलामा आज चर्चित र्यापर एस.टि म्यान आउने भएका हुन् ।

एस.टि म्यानको प्रस्तुती साझ ६ बजेदेखि शुरु हुने आयोजक द लिडका अध्यक्ष बिमल खड्गीले जानकारी दिनुभयो । साथमा चर्चित गायक देवेन्द्र कार्कीसहित डान्सहरुको बेजोड प्रस्तुती रहनेछ ।

फागुन २० गतेदेखि शुरु भएको रमाईलो मेला चैत्र १ गतेसम्म सञ्चालन हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*