जीतपुरसिमरा २ : यस्तो बन्यो ‘माओवादी केन्द्र’ को टिम
ए वान डेस्क /
नेकपा माओवादी केन्द्रको तर्फबाट जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा तिलक बहादुर श्रेष्ठ अध्यक्षको उम्मेदवार बन्नुभएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको निर्वाचन कार्यालय पुगेर वडा अध्यक्षका उम्मेदवार श्रेष्ठले उम्मेदवारी दिनुभएको छ ।
वडा सदस्यहरुमा सुमित्रा कार्की (शोभा), गंगा बस्नेत, स्यामा सापकोटा र चिनि माया दर्जी उम्मेदवार बन्नुभएको छ । वडा अध्यक्षका उम्मेदवार श्रेष्ठ यसअघि वडा अध्यक्ष हुनुहुन्थ्यो ।























