जीतपुरसिमरा १४ मा ‘साझा गठबन्धन’ को घरदैलो
ए वान डेस्क /
५ दलिय साझा गठबन्धनका उम्मेदवारहरुले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ मा घरदैलो कायक्रमको आयोजना गरेका छन् । निवाचनको मिति नजिकिदै जादा साझा गठबन्धनका उम्मेदवारहरुले घरदैलो कायक्रमलाइ तिब्रता दिएका हुन् ।
साझा गठबन्धनको तफबाट मेयर र उपमेयरका उम्मेदवारको उपस्थितिमा वडा नम्बर १४ को बिभिन्न स्थानमा घरदैलो कायक्रम गरिएको हो । वडा नम्बर १४ को चौधरी टोलबाट शुरु भएको घरदैलो कार्यक्रम जोर्लाही हुदै सेउली चोक, बेहरी, बोरिङ टोल, खयरघारी, मौलापर हदै रजघट्टामा पगेर कोण सभामा परिणत भएको थियो ।
घरदैलो कायक्रममा साझा गठबन्धनका वडा अध्यक्षका उम्मेदवार भरत भण्डारी लगायत वडा सदस्यका उम्मेदवारहरुको उपस्थिति रहेको थियो । कोण सभालाई सम्बोधन गर्दै साझा गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार राजन पौडेलले समद्ध उपमहानगरपालिका निमाणका लागी साझा गठबन्धनका जिताउन आग्रह गर्नुभयो ।
साझा गठबन्धनको जितबाट मात्र समृद्ध उपमहानगर निर्र्माण सम्भव रहेको भन्दै उहाले एमाले नेतत्वको सरकारले भ्रष्टाचार मात्र बढाएको बतानउनभयो ।























