जीतपुरसिमरा १ : यस्तो छ एमालेको प्रतिवद्धता–पत्र
आगामी स्थानीय तहको निवाचनलाई लक्ष्ति गरी नेकपा एमालेले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ को प्रतिवद्धता पत्र सावजनिक गरेको छ । वडाको प्रतिवद्धता पत्र सार्वजनिक गदै वडा अध्यक्षका उम्मेदवार हिरा बस्नेतले आगामी ५ बर्षमा वडा नम्बर १ लाई समृद्ध बनाईने बताउनुभयो ।
प्रतिवद्धता पत्र अनुसार बिपन्न र जेहेन्दार बिद्यार्थीलाई उच्च शिक्षा निशुल्क गर्र्ने व्यवस्था मिलाउने उल्लेख छ ।
वडाले सार्वजनिक गरेको प्रतिवद्धता पत्र यस्तो छ :
























