जीतपुरसिमरा : सर्वदलिय बैठक सकियो, केहिबेरमा मतगणना गरिदै

ए वान डेस्क
३१ बैशाख २०७९, शनिबार ०२:०६

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिकामा भएको मतदानको अहिले केहिबेरपछि मतगणना गरिने भएको छ । वडा नम्बर २ स्थित ने.रा.मा.वि सिमराको बिद्यालयमा बसेको सर्वदलिय बैठकले केहिबेरपछि मतगणना शुरु गर्ने निर्णय गरेको हो ।

निर्वाचन अधिकृतको कार्यालयले राखेको सर्वदलिय बैठकमा अहिले केहिबेरपछि मतगणना गर्ने सहमती बनेको हो । सहमती अनुसार अहिले बिहान साढे २ बजेपछि मतगणना शुरु गरिनेछ ।

बैठकले वडा नम्बर २४ को मतगणना शुरु गर्ने निर्णय गरेको सहायक निर्वाचन अधिकृत बालाराम खड्काले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*