जीतपुरसिमरा : मेयरमा पौडेलको अग्रता, कसले कति मत ल्याए ?
ए वान डेस्क /
प्रमुख
गठबन्धनको तर्फबाट राजन पौडेल : १८७६
एमालेको तर्फबाट सरस्वती देवी चौधरी : १६९०
लोसपाको तर्फबाट सञ्जय साह : १०९२
उप–प्रमुख
गठबन्धनको तर्फबाट मेघा शाही : १८१७
नेकपा एमालेको तर्फबाट भोला अधिकारी : १७८९
लोसपाको तर्फबाट बिपि मोक्तान : ११२९
कुन वडाबाट क कसलाई कति मत आयो ?
वडा नम्बर १
नगर प्रमुख
साझा गठबन्धन राजन पौडेल : १००८
नेकपा एमाले सरस्वती देवी चौधरी : ७२३
लोसपा सञ्जय साह : ५
उप–प्रमुख
साझा गठबन्धन मेघा शाही : ९९०
नेकपा एमाले भोला अधिकारी : ७५४
लोसपा बिपि मोक्तान : ३
राप्रपा : १०१
जसपा : ३
वडा नम्बर २३
नगर प्रमुख
नेकपा एमाले सरस्वती चौधरी : ६५५
लोसपा संजय कुमार साह : ४४६
गठबन्धन राजन पौडेल : १९९
उप–प्रमुख
नेकपा एमाले भोला अधिकारी : ७१२
लोसपा बि.पी. मोक्त्तान : ४८२
गठबन्धन मेघा शाही : ६२
वडा नम्बर २४
नगर प्रमुख
लोसपा सञ्जय साह : ६४१
साझा गठबन्धन राजन पौडेल : ६६९
नेकपा एमाले : ३१२
उप–प्रमुख
साझा गठबन्धन मेघा शाही : ७६५
लोसपा बिपि मोक्तान : ६४४
नेकपा एमाले भोला अधिकारी : ३२३























