जीतपुरसिमरा Update : साझा गठबन्धनको अग्रता, एमाले पछाडी

ए वान डेस्क
१ जेष्ठ २०७९, आईतवार ०१:०४

ए वान डेस्क /

प्रमुख

गठबन्धनको तर्फबाट राजन पौडेल : २२२९
एमालेको तर्फबाट सरस्वती देवी चौधरी : १९५३
लोसपाको तर्फबाट सञ्जय साह : ११४२

उप–प्रमुख

गठबन्धनको तर्फबाट मेघा शाही : २११५
नेकपा एमालेको तर्फबाट भोला अधिकारी : २०८७
लोसपाको तर्फबाट बिपि मोक्तान : ११७३

मेयर र उप–मेयरर पदमा कुन वडाबाट कसलाई कति मत आयो ?

वडा नम्बर १
नगर प्रमुख
साझा गठबन्धन राजन पौडेल : १००८
नेकपा एमाले सरस्वती देवी चौधरी : ७२३
लोसपा सञ्जय साह : ५

उप–प्रमुख

साझा गठबन्धन मेघा शाही : ९९०
नेकपा एमाले भोला अधिकारी : ७५४
लोसपा बिपि मोक्तान : ३
राप्रपा : १०१
जसपा : ३

वडा नम्बर २
नगर प्रमुख
साझा गठबन्धन राजन पौडेल ः ३५३
नेकपा एमाले सरस्वती देवी चौधरी ः २६३
लोसपा सञ्जय साह ः ५०
राप्रपा माधव त्रिपाठी ः ४७

उप–प्रमुख
साझा गठबन्धन मेघा शाही ः २९८
नेकपा एमाले भोला अधिकारी ः २९८
लोसपा बिपि मोक्तान ः ४४
राप्रपा सुस्मा मिश्र ः ५३

वडा नम्बर २३
नगर प्रमुख
नेकपा एमाले सरस्वती चौधरी ः ६५५
लोसपा संजय कुमार साह ः ४४६
गठबन्धन राजन पौडेल ः १९९
उप–प्रमुख
नेकपा एमाले भोला अधिकारी ः ७१२
लोसपा बि.पी. मोक्त्तान ः ४८२
गठबन्धन मेघा शाही ः ६२

वडा नम्बर २४
नगर प्रमुख
लोसपा सञ्जय साह ः ६४१
साझा गठबन्धन राजन पौडेल ः ६६९
नेकपा एमाले ः ३१२

उप–प्रमुख
साझा गठबन्धन मेघा शाही ः ७६५
लोसपा बिपि मोक्तान ः ६४४
नेकपा एमाले भोला अधिकारी ः ३२३

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*