जीतपुरसिमरा २ अपडेट : एमालेका श्रेष्ठ ५३१ मतले अघि
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिकामा भएको मतदानको मतगणना भईरहेको छ । वडा नम्बर २ स्थित ने.रा.मा.वि सिमरामा भईरहेको मतगणना अनुसार वडा नम्बर २ को प्रारम्भीक मत परिणाम यस्तो छ :
वडा अध्यक्ष
नेकपा एमाले धन बहादुर श्रेष्ठ : १०३२
नेकपा माओवादी केन्द्र तिलक बहादुर श्रेष्ठ : ५०१
नेपाली काग्रेस बिजय बोम्जन : ३९८
राप्रपा : १०६
लोसपा : १०२
वडा नम्बर २ बाट नगर प्रमुखको मत
नेकपा एमाले सरस्वती देवी चौधरी : ७६०
साझा गठबन्धन राजन पौडेल : ९६४
राप्रपा माधव त्रिपाठी : १३९
लोसपा सञ्जय साह : १२८
वडा नम्बर २ बाट उप–प्रमुखको मत
नेकपा एमाले भोला अधिकारी : ८३४
साझा गठबन्धन मेघा शाही : ८३५
राप्रपा सुस्मा मिश्र : १५६
लोसपा बिपि मोक्तान : १३०























