जीतपुरसिमरा Update : मेयरमा पौडेल ७४९ मतले अघि, चौधरी पछिपछि
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिकामा भएको मतदानको मतगणना अहिले भईरहको छ । वडा नम्बर २ स्थित ने.रा.मा.वि. सिमरामा जारी मतगणना अनुसार मेयर र उप–मेयर पदको मतपरिणाम यस्तो छ :
मेयर
साझा गठबन्धन राजन पौडेल : ४१५८
नेकपा एमाले सरस्वती देवी चौधरी : ३४०९
राप्रपा माधव त्रिपाठी : ५९५
सञ्जय साह : १२५९
उप–मेयर
साझा गठबन्धन मेघा शाही : ३८९६
नेकपा एमाले भोला अधिकारी : ३६४६
लोसपा बिपि मोक्तान : १२४०
राप्रपा सुस्मा मिश्र : ७३५























