जीतपुरसिमरा ३ अपडेट : आयो ताजा मतपरिणाम, यस्तो छ अवस्था
जीतपुरसिमरा उपमहानगरपालिकामा भएको मतदानको अहिले मतगणना भईरहेको छ । वडा नम्बर २ स्थित ने.रा.मा.वि सिमरामा भईरहेको मतगणनाको प्रारम्भीक विवरण अनुसार वडा नम्बर ३ को अवस्था यस्तो छ
नेकपा एमाले सरस्वती देवी चौधरी : १५२
नेकपा एमाले उप–प्रमुख भोला अधिकारी : २०५
वडा अध्यक्ष ताराबहादुर कार्की : २१६
सदस्यहरु : २३२
२१७
१८८
१७९
साझा गठबन्धनतर्फ
मेयरमा राजन पौडेल : २९२
उप–मेयरमा मेघा शाही : १६४
नेपाली काग्रेसतर्फ
वडा अध्यक्ष दिनेश सुवेदी : १७८
सदस्यहरु : ९७
९१
७४
७८
नेकपा माओवादीतर्फ
वडा अध्यक्ष जगन्नाथ घिमिरे : ६१
सदस्यहरु सदस्य : १०१
१०४
१२३
१७०























