जीतपुरसिमरा २१ : एमालेको अग्रता, राप्रपा पछिपछि, यस्तो छ नतिजा

ए वान डेस्क
१ जेष्ठ २०७९, आईतवार १७:३४

जीतपुरसिमरा वडा नं.२१ मा नेकपा एमालेको अग्रता कायमनैं , राप्रपा पछि पछि, यस्तो छ नतिजा

मेयर
गठबन्धनका माओवादी केन्द्रका मेयर राजन पौडेल: २२७
नेकपा एमालेकी मेयर सरस्वती चौधरी: ३०७
राप्रपा मेयर उमेदवार माधव त्रिपाठी : २०७

उप-मेयर
गठबन्धनकी नेपाली काँग्रेस की उपमेयर मेघा शाही: १६०
नेकपा एमालेका उपमेयर भोला अधिकारी: २९७
राप्रपा उपमेयर उमेदवार सुश्मा मिश्र: २०७

वडा अध्यक्ष
नेकपा एमाले वडा अध्यक्ष उमेदवार सुभाष श्रेष्ठ: ३०८
माओवादी केन्द्र वडा अध्यक्ष उमेदवार कृष्ण ठकुरी :१४०
राप्रपा वडा अध्यक्ष उमेदवार मुन्नि काजी मगर : २३१
जसपा वडा अध्यक्ष उमेदवार ७५
एकिकृत समाजवादी वडा अध्यक्ष उमेदवार : ५९
वडा नं.२१ मा जम्मा १६९० मत खसेको थियो । मत गणना जारी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*