वडा २१ अपडेट : एमाले ५१ मतले अघि, माओवादी पछिपछि

ए वान डेस्क
१ जेष्ठ २०७९, आईतवार १८:५०

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिकामा भएको मतदानको मतपरिणाम आउने क्रम जारी छ । वडा नम्बर २ स्थित ने.रा.मा.वि सिमरामा भईरहेको मतगणनाको प्रारम्भीक मत परिणाम अनुसार वडा नम्बर २ को मतपरिणाम यस्तो छ :

नेकपा एमाले सुवाष श्रेष्ठ : ३६३
नेकपा माओवादी केन्द्र कृष्ण शाही ठकुरी : ३१२
राप्रपा मुन्नेकाजि मगर : २८४
नेकपा एकिकृत समाजवादी विकास श्रेष्ठ : ११३

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*