जीतपुरसिमरा : ३ मा एमालेको प्यानलनै विजयी, कार्की बने अध्यक्ष
२ जेष्ठ २०७९, सोमबार ००:४६
ए वान डेस्क /
वडा अध्यक्षतर्फको अन्तिम मतपरिणाम
नेकपा एमाले तारा बहादुर कार्की : ६४५
नेपाली काग्रेस दिनेश सुवेदी : ५९३
नेकपा माओवादी केन्द्र जगन्नाथ घिमिरे : ३०२














