जीतपुरसिमरामा ४ वटा वडाको मतगणना हुदै, कुन वडामा कसको अग्रता ?
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिकामा भईरहेको मतगणनाको मतपरिणाम आउने क्रम जारी छ । वडा नम्बर २ स्थित ने.रा.मा.वि सिमरामा अहिले ४ वटा वडाको मतगणना भईरहेको छ । अहिले वडा नम्बर ७, ८, १७ र १८ नम्बर वडाको मतगणना भईरहेको छ ।
प्रारम्भीक मतपरिणाम अनुसार कुन वडामा कसको अग्रता छ त ।
वडा नम्बर ७ : नेकपा एमालेको अग्रता
वडा नम्बर ८ : प्रारम्भीक मतपरिणाम आउन बाकी
वडा नम्बर १७ : प्रारम्भीक मतपरिणाम आउन बाकी
वडा नम्बर १८ : नेपाली काग्रेसको अग्रता























