जीतपुरसिमरा : भित्र मतगणना, बाहिर मतपरिणामको पर्खाई (हेर्नुस् फोटो)
फोटो : राकेश चौधरी
२ जेष्ठ २०७९, सोमबार २१:०२
जीतपुरसिमरा उपमहानगरपालिकामा भईरहेको मतगणनाको मतपरिणाम आउने क्रम जारी छ । वडा नम्बर २ स्थित ने.रा.मा.वि सिमरामा अहिले ४ वटा वडाको मतगणना भईरहेको छ ।
बिद्यालयमा भित्र मतगणना भईरहदा मतगणनास्थल बाहिर भने समर्थकहरु म्तपरिणामको पर्खाईमा देखिन्छन् ।
हेर्नुस् मतगणनास्थल बाहिरको दृश्य ।















