जीतपुरसिमरा : मेयरमा गठबन्धन र एमालेको मतान्तर ९३४
३ जेष्ठ २०७९, मंगलवार ०७:२४
ए वान डेस्क /
गठबन्धनको तर्फबाट राजन पौडेल : १२५४६
एमालेको तर्फबाट सरस्वती देवी चौधरी : ११६१२
लोसपाको तर्फबाट सञ्जय साह : ३८९०
राप्रपा माधव त्रिपाठी : ९५९
उप–प्रमुख
गठबन्धनको तर्फबाट मेघा शाही : ११५१८
नेकपा एमालेको तर्फबाट भोला अधिकारी : ११८५५
लोसपाको तर्फबाट बिपि मोक्तान : ३६४३
राप्रपा सुस्मा मिश्र : १३२४























