जीतपुरसिमराको मेयरमा राजन पौडेल निर्वाचित

ए वान डेस्क
५ जेष्ठ २०७९, बिहीबार ००:४०

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुखमा राजन पौडेल निर्वाचित हुनुभएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको आज साझ सार्वजनिक भएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार नगर प्रमुखमा पौडेल निर्वाचित हुनुभएको हो ।

नगर प्रमुखमा पौडेलले १८ हजार ७ सय ४३ मत ल्याउनुभएको थियो । पौडेलका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सरस्वती देवी चौधरीले १७ हजार ७ सय ७९ मत ल्याउनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*