जीतपुरसिमरा : उप–मेयरमा भोला अधिकारी निर्वाचित

ए वान डेस्क
५ जेष्ठ २०७९, बिहीबार ००:५२

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उप–प्रमुखमा भोला अधिकारी निर्वाचित हुनुभएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको आज साझ सार्वजनिक भएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार नगर उप प्रमुखमा अधिकारी निर्वाचित हुनुभएको हो ।

नगर उप प्रमुखमा अधिकारीले १७ हजार ४ सय ९२ मत ल्याउनुभएको थियो । अधिकारीका निकटतम प्रतिस्पर्धी नेपाली काग्रेसकी मेघा शाहीले १५ हजार ८ सय ४२ मत ल्याउनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*