कलैया उपमहानगरका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ

ए वान डेस्क
८ जेष्ठ २०७९, आईतवार १८:५७

कलैया उपमहानगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुले सपथ लिएका छन् ।

कलैया उपमहानगरपालिकाको प्राङ्गणमा भएको कार्यक्रममा नव निर्वाचित जनप्रतिनिधिहरुले सपथ लिएका लिएका हुन् । कार्यक्रममा नव निर्वाचित मेयर बिनोद साहलाई मुख्‍य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले सपथ गराए । त्यसपछि नव निर्वाचित मेयर बिनोद साहले उप मेयर र सबै निर्वाचित जनप्रतिनिधिलाई सपथ गराएका छन् ।

कार्यक्रममा स्वागतपछि जनप्रतिनिधिहरुलाई अबिर र फूलमालाले कार्यकक्षमा स्वागत गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*