लायन्स क्लब अफ अमलेखगञ्जको अध्यक्षमा शाह चयन

ए वान डेस्क
१६ जेष्ठ २०७९, सोमबार ०६:२७

ए वान डेस्क /

लायन्स क्लब अफ अमलेखगञ्जको अध्यक्षमा युवा व्यवसायी तथा समाजसेवी विनय शाह चयन हुनुभएको छ । केहिदिन अघि बसेको बोर्ड बैठकले २०२२÷२३ का लागी समाजसेवी शाहलाई अध्यक्षमा चयन गरेको हो ।

बैठकले प्रथम उपाध्यक्षमा सुबास श्रेष्ठ, द्धित्तिय उपाध्यक्षमा मानवेन्द्र प्रसाद चित्रकार, सचिवमा नरेश कुमार मगर र कोषाध्यक्षमा बर्षा कुमारी मगर चयन गरेको छ । यसैगरी सदस्यहरुमा सुबास श्रेष्ठ बि, भगवती कुमारी पुलामी, अजय श्रेष्ठ, राजकुमार साह कानु र शिवकुमार बस्नेत चयन हुनुभएको लायन्स क्लब अफ अमलेखगञ्जका अध्यक्ष विनय साहले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*