बारा क्षेत्र नम्बर ४ : गठबन्धनका उम्मेदवारहरुले गरे उम्मेदवारी दर्ता

ए वान डेस्क
२३ आश्विन २०७९, आईतवार २०:५८

ए वान डेस्क /

बारा क्षेत्र नम्बर ४ का लागी सत्ता गठबन्धनका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर गठबन्धनका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

५ दलिय गठबन्धनको तर्फबाट प्रतिनिधिसभा उम्मेदवार कृष्ण कुमार श्रेष्ठ ‘किशान’, ४ क का उम्मेदवार क्षेत्र बहादुर श्रेष्ठ अनिल र ४ ख का उम्मेदवार जितेन्द्र सोनलले उम्मेदवारी दर्ता गराउनुभएको हो । सर्यौ नेता/कार्यकर्तासहित उम्मेदवारी दर्ता गराउन गठबन्धनका उम्मेदवारहरु जीतपुर पुगेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*