जीतपुरका अंसारीले भने : ‘म माओवादीमै छु, एमालेले मेरो चरित्र हत्या गर्यो’ (भिडियोसहित)

ए वान डेस्क
२८ आश्विन २०७९, शुक्रबार २१:०७

ए वान डेस्क /

नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य जहिर मिया अंसारीले आफु माओवादी केन्द्रमै रहेको भन्दै भम्रमा नपर्न आग्रह गर्नुभएको छ । सामाजिक सञ्जालमा आफु नेकपा एमालेमा प्रवेश गरेको भनी भ्रामक खबर सम्प्रेषण गरेकोप्रति ध्यानाकष्र्ण जनाउदै अंसारीले आफु माओवादी केन्द्रमै रहेको बताउनुभयो ।

आज एक बिज्ञप्ती जारि गर्दै अंसारीले नेकपा एमालेले सामाजिक सञ्जालमा आफ्नो चरित्र हत्या गरेको आरोप लगाउनुभयो ।

यस्तो छ अंसारीको बिज्ञप्ती ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*