बारा ४ : एमालेको किल्ला भत्काउदै श्रेष्ठ, पाए झन्डै दोब्बर मत

बारा ४ को मतगणना अहिले भइरहेको छ । सिमरा स्कुलमा भइरहेको मतगणनाको प्रारम्भिक मतपरिणाम यस्तो छ ।

किसान श्रेष्ठ कलम : ७७७
एकवाल मिया सुर्य : ४९८
ईक्छ्या बहादुर वाग्ले चापाकल : ३७                                                                                                                                        सत्ता गठबन्धनका प्रतिनिधीसभा सदस्य उम्मेदवार श्रेष्ठ झण्डै दाेब्बर मतले अग्र स्थानमा देखिएका छन् । सत्ता गठबन्धन उम्मेदवार श्रेष्ठले 777 मत ल्याएका छन् भने एमाले उम्मेदवार एकवाल मियाँले 498 मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहदै 83 मत हलाेले प्राप्त गरेकाे छ । प्रसाैनी वडा 7 बन्जरिया काे 1579 मत गणना हुदा श्रेष्ठ अग्रस्थानमा देखिएका हुन् । बारा 4 मा चापागलका उम्मेदवार ईच्छाबहादुर वाग्लेले 37 मत प्राप्त गरेका छन् ।

You might also like