बारा क्षेत्र नं. ४ मा प्रतिनिधि सभामा कृष्णकुमार श्रेष्ठ किसानले अग्रता लिएका छन् । ४५० मतान्तरले श्रेष्ठले अग्रता बनाएका छन् ।
१६०७ मतसहित अग्रता बनाएका श्रेष्ठलाई एमालेका एकवाल मियाँले ११५७ मत ल्याएका छन् ।
प्रतिनिधि सभा सदस्यकाे ४६६२ गन्दा ।
कलम – १६०७
सूर्य -११५७
घण्टी -७३४
चापाकल -३९४
हलाे २४८