बारा ४ : १४ हजार मत गन्दा श्रेष्ठ २ हजार मतले अघि

ए वान डेस्क
६ मंसिर २०७९, मंगलवार १६:३९

बारा क्षेत्र नं. ४ मा प्रतिनिधि सभामा कृष्णकुमार श्रेष्ठ किसानले अग्रता लिने क्रम जारी छ । अहिले श्रेष्ठ २ हजार मतले अघि देखिएका छन् । २०३४ मतान्तरले श्रेष्ठले अग्रता बनाएका हुन् ।

६१२१ मतसहित अग्रता बनाएका श्रेष्ठका प्रतिस्पर्धि एमालेका एकवाल मियाँले ४०८७ मत ल्याएका छन् ।

अहिले सम्म खसेको प्रतिनिधि सभाको मत १४५७६ मा
कलम : ६१२१
सूर्य : ४०८७
हलो : ७१७
चापाकल : ८५२
घण्टी : ११००
लौरो : ३१५

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*