प्रतिनिधि सभा बैठक भदौ ३ गतेसम्मका लागि स्थगित

ए वान डेस्क
२९ श्रावण २०८०, सोमबार १७:५४
?????????????? ???????? ?????? ?????? ????? ??????? ???????? ?????? ?????? ????? ???? ???? ??????? ????? ? ?????? ? ???? ??????? ÷????

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोधका कारण प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा एमाले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठनको माग गरेर बैठक अवरोध गरेको हो ।

छानबिन आयोग गठनको आफूहरुको माग कायम रहेको र छानबिन आयोग गठन नभएसम्म बैठक सञ्चालन गर्न नदिने एमालेले बताएसँगै सभामुख देवराज घिमिरेले आगामी बैठक भदौ ३ गते आइतबार दिउँसो १ बजे बस्ने गरी बोलाउनुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*