राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
१९ जेष्ठ २०८२, आईतवार १५:२५
राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् ।
राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा उनी पक्राउ परेका हुन् ।
प्रहरीले उनीसहित अन्य केही राजावादीलाई पनि पक्राउ गरेको छ ।














